Marknadens största urval
Snabb leverans

Böcker utgivna av Thuprai

Filter
Filter
Sortera efterSortera Populära
  • av Subodh Kumar Pokharel
    250,-

    डा. सुबोधकुमार पोखरेलको पुस्तक 'यौनका कुरा' एक फरक किसिमले प्रस्तुत गरिएको पठनीय कृति रहेको छ । नेपाली समाजमा अझै पनि खुला रूपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरी रोमाञ्च प्रदान गर्नुभएको छ । यी कथाहरूले उठाएका प्रश्न र पाठकले यी कथाहरूका माध्यमबाट पाउने उत्तरले यस पुस्तकलाई थप ज्ञानवर्द्धक बनाएको छ।

  • av Raju Adhikari
    200,-

    यो उपन्यास मानव मनोविज्ञान र रहस्यमा आधारित छ।उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ। उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ।

  • av Govinda Giri Prerana
    146,-

    कृतिमा प्रेरणाले आफ्नो आठ दिने भ्रमणको संस्मरणलाई इमान्दर ढङ्गले प्रस्तुत गरेका छन् ।पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पुस्तकको भूमिकामा साहित्यकार जयदेव गौतम लेख्छन्, "पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।"

  • - प्रवासी नेपालीका लागि साक्षरता मार्गदर्श
    av Madhav Prasad Shivakoti
    260,-

    The objective of this book is to help Nepali second-generation kids living outside Nepal. This is a self-learning book to learn reading and writing Nepali and the culture of their country of origin. It is designed in such a way that learners can learn directly from the keyword with relevant pictures which are written in Nepali script, then converted into Roman letters in English, and translated into the English language. Therefore, interested non-Nepali speaking people also will be benefitted to learn the Nepali language and culture by using this book. Every chapter has a guideline page about how to read the lesson.It is also a reference for family literacy in Nepali communities outside Nepal because kids will discuss with their parents the inherent meaning of keywords and pictures as it is connected with the culture of their country of origin, Nepal."Learning Nepali language is not a subject limited only to the classroom. Literacy manual 'Shabdadekhi Waakyasamma' (from word to sentence) is the first book of its kind prepared for the second generation of the Nepali diaspora living outside Nepal so that they can read and write the Nepali language by themselves at home. Madhav Shivakoti, the author of the book, has written it in English Roman, Nepali alphabet, and English translation. This manual will be a useful resource for Nepali second-generation immigrants who are learning only the English language. This book is written using a non-formal education method based on Shivakoti's experience of working in national and international organizations, so the readers can learn words and sentences directly from Nepali culture while living with their families. It is called Literacy Manual as both English and Nepali languages can be learned easily through self-study methods. The presented book is not only beneficial for learning the language personally, but it will also prove to be equally useful for organizations working in non-formal education." - Kapil Kafle

  • av Sharada Prasad Dahal
    266,-

    शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार । मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक, मनोवैज्ञानिक, मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा । मृत्यु चिंतन र विमर्श मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा । के सुखको चाहना प्राणीमात्रलाई हुन्छ, त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार, पश्चिमी विचार र यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु । ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना । आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध ।

  • av Laxmi Prasad Devkota
    170,-

    Muna-Madan, the most popular work in Nepali literature, is a short epic narrating the tragic story of Muna and Madan. Muna-Madan is written by Laxmi Prasad Devkota, and is based on an 18th-century Newari ballad entitled Ji Waya La Lachhi Maduni.

  • av Laxmi Prasad Devkota
    196,-

    ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿, ¿¿¿¿, ¿¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿ ¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿, ¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿¿ ¿¿¿¿ ¿¿¿¿

  • av Dinesh Adhikari
    256,-

  • av Dinesh Adhikari
    256,-

  • av Prakash Sayami
    296,-

  • av Prakash Sayami
    190,-

  • av Prakash Sayami
    190,-

  • av Dinesh Adhikari
    190,-

  • av Dinesh Adhikari
    296,-

  • - Memoirs of a Military Secretary
    av Vivek Kumar Shah
    360,-

Gör som tusentals andra bokälskare

Prenumerera på vårt nyhetsbrev för att få fantastiska erbjudanden och inspiration för din nästa läsning.